बाढी पहिरो प्रभावितलाई कांग्रेस सांसदको ५ दिनको तलब

काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित सांसदहरुले बाढी, पहिरो र डुवान प्रभावितलाई आफ्नो पाँच दिनको तलब सहयोग गर्ने भएका छन् । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबार विज्ञप्ति जारी गर्दै संघीय संसदमा रहेका आफ्ना सांसदहरुको पाँच दिनको तलब दिने जानकारी दिएका हुन् । उनले संसदको अन्य कारवाही स्थगन गरी बाढी पहिरोको विपद व्यवस्थापन सम्बन्धमा छलफल गरियोस् … Continue reading बाढी पहिरो प्रभावितलाई कांग्रेस सांसदको ५ दिनको तलब